बिहिबार, असार ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘म महिला दुःख मेरो साथी’ (फोटोफिचर)


  • माउन्टेन खबर
  • शनिबार, पुस १४, २०८०
  • 150
    SHARES

काठमाण्डाै –  म महिला । आधा आकाश हुँ । आधा संसार पनि हुँ । तर दुःखको लागि म सम्पूर्ण हुँ । भेदभाव र हेयभावको लागि म प्रमुख पात्र हुँ ।

न नासेर सकिन्छ, न रित्तिन्छ नै । न यो दुःख रित्तिन्छ न सकिन्छ, सकिन्छ त केवल नारी जीवनहरु । म धर्ती हुँ, म जननी हुँ तर परिचय र पहिचान छैन । छ त केवल एकमुठी सास र पुरुषको लागि देखिएको सुन्दर सपना ।

म मेरो सपना देख्ने हक राख्दिनँ । मैले त मेरो श्रीमान्, छोरा, नातिको लागि देख्नुछ । अनि यसै सपनासँगै जीवन सक्नुछ ।

‘म महिला दुःख मेरो साथी’ भन्ने बिम्बमा न्युज एजेन्सी नेपालले खिचेको तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }