शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सेयर बजारमा दोहोरो अंकको वृद्धि


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १८, २०८१
  • 25
    SHARES

काठमाडौं। मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २५ दशमलव ९३ अंकले बढेर २ हजार ६ दशमलव २८ को बिन्दुमा पुगेर बन्द भएको हो ।

मंगलबार कारोबारमा आएका ३२० कम्पनीका १ करोड १८ लाख ३८ हजार कित्ता सेयर ४ अर्ब ८० करोड रुपैयाँमा खरिद बिक्री भएको छ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने इन्फीनिटी लघुवित्तको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये २१५ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको घटेको छ भने सर्वाधिक कारोबार शाइन रेसुंगा डेभलपमेन्ट बैंकको भएको छ । बैंकको १८ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }