बुधबार, जेष्ठ ९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल र वेस्टइण्डिज ए भिड्दै


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १९, २०८१
  • 30
    SHARES

 

काठमाडौं । पाँच टि २० सिरिजअन्तर्गत तेस्रो खेलमा आज नेपाल र वेस्टइण्डिज ए प्रतिष्पर्धा गर्दैछन् ।

खेल मध्यान्ह सवा १२ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ ।

२ खेलमा नेपाल र वेस्टइण्डिज ए समान १÷१ अंकमा रहेका छन् ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }