सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको बैठक बस्दै


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २८, २०८१
  • 23
    SHARES

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान साढे ८ बजेका लागि बोलाइएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकले पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ । संसद्को बर्खे अधिवेशन आजैदेखि शुरु हुँदै छ ।

अघिल्लो अधिवेशनमा कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गरेको थियो ।

अहिले पनि कांग्रेस सो अडानमा कायमै छ। आजको बैठकमा सो विषयमा समेत अब कसरी प्रस्तुत हुने भन्ने निर्णय  समेत हुने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }