सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

करिब एक करोड रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २८, २०८१
  • 21
    SHARES

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले गएराति स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरु बुटवलका भएको बताइएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }