मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २८, २०८१
  • 27
    SHARES

 

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध पारे पछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नु भएको हो ।

बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली काँग्रेसले उठेर बैठक अवरुद्ध पारेको थियो । विरोधकै विच सभामुखले बैठक अगाडी बढाए पछि कांग्रेस सांसदहरुले बेल धेराउ गरेका थिए।नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्र्र्र्र्र्र्र्र्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }