मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतितोला आठ सय रुपैयाँले घट्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • आइतवार, माघ ६, २०८१
  • 172
    SHARES

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार उक्त सुन प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)