सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल सुपर लिगको टाइटल स्पोन्सरमा एनसेल


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २३, २०८१
  • 231
    SHARES

काठमाडौं –  नेपाल सुपर लिग (एनएसएल) को टाइटल स्पोन्सरमा एनसेल रहने भएको छ ।

काठमाडौंमा एक कार्यक्रमकाबीच एनएसएल र एनसेलबीच सम्झौता गरिएको हो ।

तेस्रो संस्करणको एनएसएल आगामी चैत १६ गतेदेखि सुरु हुँदैछ । प्रतियोगितामा ७ टिमले सहभागिता जनाउँदैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)