सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एससीटी–युपिआई कार्ड प्रयोगकर्तालाई शुक्र हाउस अफ डाईग्नोस्टिक्स् सेन्टरमा छुट


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २७, २०८१
  • 207
    SHARES

काठमाडौँ –  स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टर बिच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई छुट दिने सम्झौता भएको छ ।

एससीटी–युपिआई कार्ड प्रयोगकर्ताहरूले पीओएसमार्फत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २०% छुट, इन हाउस स्पेसियलाइजेसन् टेस्टहरूमा १५% छुट, आउट सोर्स टेस्टहरूमा ५% छुट, र एक्सरे, यु एस् जी , इ सी जी , र इको गर्दा १०% छुट पाउनेछन् । यसका साथै प्रयोगकर्ताहरूलाई काठमाडौँ उपत्यका भित्र घरमै बसी बसी हुने चिकित्सक परामर्श सेवामा ५% छुट, नर्सिङ केयर सेवामा ५% छुट, र नेपाल अधिराज्य भरि नै टेलिमेडिसिन सेवा मा ५% छुट रहेको छ भने काठमाडौँ उपत्यका भित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)