सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनको मूल्यमा नयाँ रेकर्ड


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ३०, २०८१
  • 219
    SHARES

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज प्रतितोला चार हजार रुपैयाँ बढ्दै नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज सुन हाल सम्मकै उच्च प्रतितोदला एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सुनको मूल्य एक लाख ७१ हजार रुपैयाँको रेकर्ड थियो ।

अघिल्लो काारोबारमा बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)