मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १०, २०८१
  • 206
    SHARES

काठमाडौं –  दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुुचीकृत भएको छ । यसरी सुचीकृती हुनेमा मेरो माइक्रोफाइनान्स लघुवित्त र सर्वोत्तम सिमेन्ट रहेका छन् ।

मेरो माइक्रोफाइनान्स लघुवित्तको ७.५ प्रतिशत बोनस बापतको ९ लाख ९० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने सर्वोत्तम सिमेन्टको ७ प्रतिशत  बोनस बापतको ३२ लाख ५५ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।

यी दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै शेयर दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)