मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फेरि घट्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ११, २०८१
  • 277
    SHARES

काठमाडौं – सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार पनि सुनको मूल्य ६ सय रुपैयाँले घटेको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)