मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा ५ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २७, २०८१
  • 195
    SHARES

काठमाडौं –  बिहीबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज एकै दिन प्रतितोला ५ हजार ७ सय रुपैयाँ बढ्दै सुन मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।बुधबार उक्त सुन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अज चाँदी प्रतितोला ६५ रुपैयाँले बढ्दै प्रतितोला १९०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)