बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बजेट सरकारले गरिरहेको आर्थिक सुधारको अर्को चरण :अर्थमन्त्री


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २८, २०८२
  • 90
    SHARES

काठमाडौँ – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट अर्थतन्त्र सुधारको अन्तिम किस्ता नभएको बताउनुभएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले गरिरहेको आर्थिक सुधारको अर्को चरणको रुपमा बजेट आएको उल्लेख गर्नुभयो ।

नेपालमा देशभित्र रोजगारी सिर्जना हुने र हरेक नेपालीले आफ्नो भविष्य देशभित्र देख्ने स्थिति सिर्जना गर्न सरकार प्रतिवध्द रहेको बताउदै सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गरि आम नागरिकलाई सुखी जीवनको प्रत्याभूति दिन सरकारले आर्थिक सुधारको श्रृङ्खलालाई निरन्तरता दिइरहेको बताउनु भयो ।उहाँले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग र सुझाव दिन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)