मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डी अस्पतालको सहकार्यमा टोखा–९ मा अटिजमसम्बन्धी तीनदिने जनचेतनामुलक कार्यक्रम (तस्बिरसहित)


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १३, २०८२
  • 247
    SHARES

काठमाडौँ, १२ मंसीर । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको सहकार्यमा टोखा नगरपालिका वडा नं ९ दिपज्योतीमा अटिजम र डाउन सिन्ड्रोमसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत टोखा नगरपालिका वडा नं ९ को सहकार्यमा अटिजम र डाउन सिन्ड्रोमसम्बन्धी जनचेतनामुलक कार्यक्रम आज सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ग्राण्डी अस्पतालकी न्यूट्रिसीयन डी।एस उषा शाहले बालबालिकाको पोषण, हेरचाह तथा समग्र बाल विकासका शारीरिक, मानसिक र सामाजिक पक्षहरूबारे सहभागीलाई आवश्यक ज्ञान र सीपको बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।

उक्त प्रशिक्षणमा टोखा नगरपालिका वडा नं ९ भित्र मन्टेश्वरीमा अध्यापनरत शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविका र वडाबासीले भाग लिएको ग्राण्डी अस्पतालकी कर्मचारी सुजना पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)