सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रा.डा.जयराज आचार्य पुरस्कृत


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०८२
  • 406
    SHARES
काठमाडौँ-  यस वर्ष २०८२ को दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार  प्रा.डा जयराज आचार्यलाई गरिएको छ ।
उहाँलाई  अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीति लगायत नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयमा पुऱ्याएको योगदानको  मूल्याङ्कन गरी सो पुरस्कार प्रदान  गरिएको हो।
यस अघिका वर्षहरूमा १७ जना राष्ट्रिय प्रतिभाले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।
प्रा. डा. आचार्यलाई नगद पचास हजार  पुरस्कार  र अभिनन्दन पत्र प्रदान गरिएको  दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति केन्द्रका महासचिव कपिलचन्द्र खनालले जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)