शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


  • माउन्टेन खबर
  • बिहिबार, असार ४, २०८३
  • 129
    SHARES

काठमाडौँ –  विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनिहरुलाई थुनामा पठाउन आदेश दिएको हो ।

 

उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले बुधबार थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशसँगै उनीहरूलाई डिल्लीबजार कारागार लगिएको छ।

उनीहरू झण्डै तीन महिनादेखि प्रहरी हिरासतमा रहेका थिए  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)