बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको भाउ


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ५, २०८३
  • 112
    SHARES

काठमाडौँ-  नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा एक हजार र चाँदीको ५० रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

सुनको भाउ सोमबार प्रतितोला दुई लाख ८४ हजार छ सय रुपैयाँ रहेको थियो ।

यता, सोमबार प्रतितोला चार हजार तीन सय २० रुपैयाँ रहेको असली चाँदीको भाउ मंगलबार बढेर चार हजार तीन सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)