सोमवार, कार्तिक १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैन: रवि लामिछाने


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०८३
  • 52
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही नभएको बताउनु भएको छ ।

आज बसेको सचिवालय बैठक पछि संञ्चारकर्मीहरुसंग कुरा गर्दे सभापति लामिछानेले संविधान भन्दा माथि कोही नरहने प्रष्ट पार्दै पत्रकार पक्राउप्रति गम्भीर रोष प्रकट गर्नुभयो ।

उहाँले संविधानलाई चुनौती दिने काम रास्वपालाई सैह्य नभएको बताउनु भयो । उहाँले भन्नुभयो “संविधान र लोकतन्त्र भन्दा माथि कोही छैन । संविधानले दिएको अधिकार थुन्न र खोस्न खोजे त्यो रास्वपाका लागि असैह्य हुने छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)