मङ्लबार, बैशाख २५, २०८१

खराब मौसमका कारण हवाई उडान अस्तव्यस्त


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २०, २०७९
  • 184
    SHARES

काठमाडौ, २० असोज । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । निरन्तरको झरीले गर्दा भिजिबिलिटी कम हुँदा आन्तरिक र बाह्य उडान प्रभावित भएका छन् ।

आन्तरिकतर्फ एक दर्जन उडान रद्द भएका छन् भने कैयौँ उडानमा ढिलाइ भएको छ । पोखरा जानेमात्रै सात वटा आन्तरिक उडान रद्द भएका छन् । आज बिहीवार दिनभरि नै मौसम खुल्ने सम्भावना नरहेकाले अझै धेरै उडान रद्द हुन सक्ने विमानस्थलले जनाएको छ ।

अन्तर्राष्ट्रियतर्फका जहाज पनि आकाशमै घुम्नुपरेको छ । कतार एअरवेजका दुई जटा जहाज, ड्रुकक एअर, एअर अरेबिया, फ्लाई दुबईलगायतका जहाज आकाशमा धेरैबेर फन्को लगाएपछि मात्रै अवतरण भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }