शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कृष्ण पौडेलको लेखन तथा निर्देशनमा बनेको ‘धुन’ यु ट्युबमा रिलिज


  • माउन्टेन खबर
  • शनिबार, पुस २, २०७९
  • 302
    SHARES

कृष्ण पौडेलको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘धुन’ यु ट्युबमा रिलिज गरिएको छ। सांगीतिक प्रेम कथामा निर्माण गरिएको चलचित्र ‘ धुन’मा जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमा वेवी लगायतको अभिनय रहेको छ । चलचित्रमा संगीत लक्की सिटौलाको रहेको छ। चलचित्रलाइ बिनोद भट्टले खिचेका हुन् ।

मालती शाह प्रस्तुतकर्ता रहेको चलचित्रमा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको संयुक्त लगानी रहेको छ । चलचित्र ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत रिलिज गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }