मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन ३, २०८१
  • 406
    SHARES

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।  डिजेल र मट्टितेलको मूल्य भने घटेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचिअनुसार नेपालमा पनि मूल्य थपघट भएको नेपाल आयल निगमले जनाएको छ ।

साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा एक रुपैयाँले बढाईएको र डिजेल /मट्टितेलमा प्रतिलिटरमा चार रुपैयाँले घटाईएको निगमले जनाएको छ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ ले बढेर र डिजेलमा ३.५९ ले घटेर आएको निगमले बताएको छ ।

निगम सञ्चालक समितिको निर्णय आज राति १ बजेदेखि लागु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)