मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एकैदिन दुई हजार सात सयले घट्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन ४, २०८१
  • 140
    SHARES

काठमाडौँ –  नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यमा उच्च अङ्कको गिरावट आएको छ । आज सुन प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यससँगै, आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार उक्त सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)