मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतितोला १२ सयले बढ्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ५, २०८१
  • 88
    SHARES

काठमाडौँ – स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला  १२ सय रुपैयाँले बढेको हो ।

आइतबार सुन प्रतितोला रु १ लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु १ लाख ६८ हजार ७०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसै गरी, चाँदी प्रतितोला रु १५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु १ हजार ९७० निर्धारण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)