काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) को टाइटल स्पोन्सरमा एनसेल रहने भएको छ ।
काठमाडौंमा एक कार्यक्रमकाबीच एनएसएल र एनसेलबीच सम्झौता गरिएको हो ।
तेस्रो संस्करणको एनएसएल आगामी चैत १६ गतेदेखि सुरु हुँदैछ । प्रतियोगितामा ७ टिमले सहभागिता जनाउँदैछन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
