सोमवार, अशोज १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ब्यालेन्स र डाटा बिना नै चल्ने भयो ’खल्ती एप’ 


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २५, २०८१
  • 271
    SHARES

काठमाडौँ –  डिजिटल वालेट ‘खल्ती’ले एनसेल सँग सहकार्य गर्दै आफ्नो प्रयोगकर्ताहरूका लागि डिजिटल पहुँच विस्तार गरेको छ। यस नयाँ सुविधा अन्तर्गत एनसेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा वा डाटा नहुँदा पनि निस्फिक्री खल्ती चलाउन सक्ने छन् ।

निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरूले पनि डिजिटल सेवा मार्फत सजिलै आफ्नो एन्सेलको रिचार्ज साथै डाटा र भ्वाइस प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै एन्सेल र खल्तीको सहकार्यमा हरेक आइतबार (फागुन 25 र चैत्र ३) मजेदार उपहारको साथ फायर सेल्स समेत घोषणा गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)