मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हकप्रद निष्काशन गर्न माई खोलालाई विद्युत नियमन आयोगले दियो स्वीकृती


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ११, २०८१
  • 194
    SHARES

काठमाडौं – विद्युत नियमन आयोगले माई खोला हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। आयोगले कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

यस अनुसार कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँबराबरको ३९ लाख २१ हजार ५ सय ६८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)