मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनायो


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०८१
  • 177
    SHARES

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै, आईतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको छ । शुक्रबार उक्त सुन एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)