मङ्लबार, अशोज १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आजको कारोबार ?


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १९, २०८१
  • 254
    SHARES

काठमाडौँ –  सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।

आज चाँदी  १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोलामा २ हजार २० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।हिजो चाँदी २ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)