सोमवार, बैशाख २४, २०८१

पोर्न स्टार भएकैले सनी लियोनीलाई मन पराएको पति डेनियलको भनाई


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 636
    SHARES

पूर्वपोर्न स्टार एवं अभिनेत्री सनी लियोनी र उनका पति डेनियल वेबरले दाम्पत्य जीवनको नवौं वार्षिक उत्सव मनाएका छन् ।

बार्षिक उत्सव मनाउने सिलसिलमा वेबरले सनीको खुलेर प्रशंसा गरेका छन् । सनीलाई पत्नीका रूपमा पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

उनले सनीलाई पहिलोपटक लस भेगासमा भेटेको र पहिलो भेटमै मन पराएको बताएका छन् ।

उनले भेनका छन्ः ‘मलाई पोर्न स्टार सनी लियोनका श्रीमानभन्दा खुसी लाग्छ । सनी हिट पोर्न स्टार भएकै बेला मैले अमेरिकामा उनलाई मन पराएर प्रेम गरेका हुँ ।’

पहिलो भेटमा सनी पोर्न फिल्ममा हिट भएको र आफूले त्यो जानकारी पाएरै उनीसँग नजिक भएको पनि बेवरले बताए ।

वेबरले सनीको हर कुरामा साथ दिएको र आफूलाई सबैले पोर्न स्टार सनीको पति भन्दा खुसी लाग्ने गरेको बताएका छन् ।

सन् २०११ मा विवाह गरेका उनीहरुले दुई सन्तानलाई धर्म सन्तानका रूपमा ग्रहण गरेका छन् ।ऐजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }