शुक्रबार, भदौ ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्य बढ्यो


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ५, २०८३
  • 43
    SHARES

काठमाडौँ-  स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला तीन हजार तीन सय र चाँदीको मूल्य १३० रुपियाँले बढेको हो ।

 

 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार सात सय कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ९८५ रुपियाँ निर्धारण भएको छ ।

हिजो छापावाल सुन प्रतितोला तीन लाख १३ हजार चारस सय र असली चाँदी प्रतितोला चार हजार ८५५ रुपियाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५४०.१८ र चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)