शुक्रबार, भदौ ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ५, २०८३
  • 49
    SHARES
काठमाडौं-  काठमाडौंको बाँसबारीमा जमिन भासिएपछि साढे दुईतले घर पल्टिएको छ ।

बाँसबारीस्थित हरि श्रेष्ठको साढे दुईतले घरमा दार्चुलाका नरबहादुर बमले सञ्चालन गर्दै आएको न्यु गण्डकी गेस्टहाउस जमिन भासिएपछि पल्टिएको हो । घर पल्टिएर डाँडामा रहेको बाँसको झ्याङमा अडेस लागेर रोकिएको छ ।

जमिन भासिएपछि घरको संरचना जोखिमपूर्ण बनेको छ । घटनापछि स्थानीयवासीमा समेत त्रास फैलिएको छ ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले भासिएको क्षेत्रलाई तत्काल त्रिपालले छोपिदिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)