बुधबार, भदौ १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोटेकोसी बाढीबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित


  • माउन्टेन खबर
  • बुधबार, भदौ १७, २०८३
  • 44
    SHARES

काठमाडौँ – १० भदौमा रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ ।

 

सभाको बुधवारको बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो धनजनको क्षति गरेको थियो । उक्त प्रस्ताव प्रस्तुत गर्नुअघि सभामुख डिपि अर्यालले विपद्पछिको खोज, उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)