आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रहेनन् कैलाली मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १७, २०७७
  • 404
    SHARES

१७ चैत्र, काठमाडौं । कैलालीमा एक स्थानीय तहका प्रमुखको मृत्यु भएको छ। मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

रावलको उपचारका क्रममा काठमाडौको अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्माले जानकारी दिनुभयो।

लामो समयदेखि रक्तचापले ग्रसित रावललाई ४ दिनअघि ब्रेन ह्यामब्रेज भएको थियो।

उहाँलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो।

रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }