सोमवार, बैशाख २४, २०८१

हवाई उडान जेठ मसान्तस सम्म बन्द


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ७, २०७७
  • 532
    SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ मसान्तसम्म बन्द गर्ने भएको छ । यस अघि जेड १८ गतेसम्म उडानमा रोक लगाउने निर्णय गरेको थियो ।

यो सँगै सिमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको उच्चस्तरीय समितिले जेठ मसान्तसम्म उडान बन्द गर्न सिफारीस गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }