शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री आचार्यको विश्वासको मतसम्बन्धि प्रस्तावमा आइतबार मतदान हुने


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ५, २०७८
  • 631
    SHARES

५ कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ । मुख्यमन्त्री आचार्यले आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो।

आचार्यले आइतबार दिउँसो १२ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुने भन्दै सभामुख प्रदीप भण्डारीले बैठक स्थगित गर्नुभएको थियो।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }