सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आयोगले सरकारसमक्ष पेश गर्यो जेठ ४ मा निर्वाचन मिति तोक्न प्रस्ताव


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १८, २०७८
  • 295
    SHARES

१८ माघ, काठमाडौं । जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरि मिति तोक्नका लागि निर्वाचन आयोगले सरकार समक्ष प्रस्ताव पेस गरेको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचन आयोगले आगामी २०७९ साल जेठ ४ गते बुधबारका दिनलाई मिति तोक्न प्रस्ताव पेश गरेको हो। आयोगले प्रधानमन्त्रीलाई भेट्दै ६ पृष्ठ लामो प्रस्ताव पेस गरेको छ ।

आयोगले देशैभर एकैपटक तीनै तहको निर्वाचन गर्ने प्रस्ताव पेस गरेको छ। पत्र बुझ्दै प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }