शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार, पुस २४, २०७७

ललितपुर,२४ पुस। साझा प्रकाशनको २४औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा विजय सुब्बा निर्वाचित हुनुभएको छ । साहित्यकार तथा निवर्तमान सांसद डा सुब्बा...

साझा प्रकाशनको अध्यक्षमा डा विजय सुब्बा निर्वाचित

बुधबार, पुस १५, २०७७

काठमाडौं,१५ पुस।  सरकार विरुद्धको प्रदर्शनमा कविहरुले सडकमा कविता बाचन गरेका छन् । बुधबार अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा भेला भएका कविहरुले सरकारले प्रतिनिधि सभा विघटन गरेको...

सरकारको विरोधमा सडकमा कविता वाचन

आइतवार, पुस १२, २०७७

त्यो चकलेट  उहिले हाम्रो पालामा अहिलेजस्तो खेलौना एवं मनोरञ्जनका साधन कहाँ पाउनु ? हाम्रा लागि खेलका साधन भनेकै गुच्चा, डन्डिबियो, घ्वाइँ, फुटेका चुराका टुक्रा, चुरोटको...

त्यो चकलेट   -संस्मरण

शनिबार, पुस ११, २०७७

नयाँ सालको आगमनसँगै मनमा पलाएका आशाका किरणहरू २०१९ सम्म लखतरान परेका थकित शरीरहरू एक बोतल जीवनजलमा एक चिम्टी खुसी केही सफलता अनि मलिनो बन्दै गएका मुहारलाई एक झुल्को उझ्यालोका लागि हार्दिकताका साथ आदानप्रदान गरिएका नववर्ष २०२० को शुभकामनाहरू बिना...

२०२० मुर्दाबाद !

सोमवार, पुस ६, २०७७

सुन्दर, सुकुमार, आकर्षक र मनमोहक तिम्रो आगमनको कस्तो प्रतीक्षा थियो । सुन्दर फूल, माला र रँगीन बत्तीबालेर तिम्रा वाटा सजिएका थिए । हर्ष उल्लास...

प्रिय जोरविषा,(२०२०)

शुक्रबार, पुस ३, २०७७

 भोक  ऊ गरिब छ । केटाकेटीलाई स्कुलको फि तिर्न पैसा छैन । खानलाई पउल खानेकुरा छैन । जाडोमा लाउने यथेष्ट लुगा छैन । बग्रेल्ती छोराछोरी...

भोक -लघुकथा

बिहिबार, पुस २, २०७७

बागलुङ।    धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ लेखक एवं समालोचक सुकुम शर्मालाई प्रदान गर्ने भएको छ । बुधबार बसेको प्रबन्ध समितिको...

यस वर्षको ‘भूपि पुरस्कार’ लेखक एवं समालोचक सुकुम शर्मालाई

बुधबार, पुस १, २०७७

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको ‘नेपाल सामाजिक शास्त्र÷संस्कृति÷दर्शनशास्त्र पुरस्कार’...

प्रज्ञा–प्रतिष्ठान विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने

बुधबार, पुस १, २०७७

माली कल्कलाउँदा बिरुवा हुर्काउने माली आफू भने खिंङ्रिङ्ग परेको रूख जस्तै छन् झरी पनि पक्षपाती छ बिरुवालाई उर्वर बनाई दिन्छ मालीलाई निथ्रुक्क भिजाई दिन्छ, झुम्रे बनाई दिन्छ । खनी खोस्री मलजल...

माली -कविता

मङ्लबार, मंसिर ३०, २०७७

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले ३५ औं प्रज्ञा सभा आयोजना गरेको छ । प्रतिष्ठान स्थापनाको ६२ औं वर्ष पूरा गरी ६३ औं वर्ष प्रवेश...

विश्वव्यापीकरणले संस्कृति, सहित्य र इतिहासहरुमा अतिक्रमण भयो : मन्त्री भट्टराई
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ