शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार, जेष्ठ २, २०७७

चलचित्र निर्माता, निर्देशक अधिकारी भन्छन्- सहयोग अमुल्य शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले चलचित्र क्षेत्रमा दैनिक श्रम गर्नेहरुका लागि राहत स्वरुप खाद्य सामग्री उपलब्ध गराउनु भएको...

चलचित्र क्षेत्रमा राहत वितरण

बिहिबार, जेष्ठ १, २०७७

मुम्बई । बलिवुड नायिका पुनम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जारी रहेको लकडाउन उल्लंघन गरेको आरोपमा नायिका...

भारतमा लकडाउन उल्लंघन गरेको आरोपमा बलिवुड नायिका पाण्डे पक्राउ

सोमवार, बैशाख २९, २०७७

नेपाली युवा दिवश पोखरेल अमेरिकाको गायन रियालिटी सो अमेरिकन आइडलको टप ७ मा प्रवेश गरेका छन् । उनले आफ्नै घरमा आज आइतबार साँझ गितार...

दिवश पोखरेल अमेरिकी आइडलको उत्कृष्ट सातौ स्थानमा

शनिबार, बैशाख २७, २०७७

अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ । यो सिजनको टप टेन भित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा...

अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन

शुक्रबार, बैशाख २६, २०७७

( तस्विरः विपन्नलाई खाना बाँड्दै ‘रातामकै’ र ‘मुलासाग’ ) काठमाडौं । लकडाउनका कारण ठुलो पर्दाको चलचित्र र टेलिचलचित्रको छायांकनको काम यतिखेर ठप्प छ । अधिकाँश कलाकारहरु...

विपन्नलाई खाना बाँड्दै ‘रातामकै’ र ‘मुलासाग’

बुधबार, बैशाख २४, २०७७

जब विश्वभर यसलाई व्यक्तिगत नोक्सानीको रूपमा देखिरहेका छन् त म पारिवारिक वक्तव्य कसरी लेख्न सक्छु ? जब लाखौं मानिसहरूले हामीसँगै शोक मनाइरहेका बेला म...

ईरफानको देहावसान पछि श्रीमती सुतपा सिक्दारले लेखिन् यस्तो मार्गदर्शक स्टाटस्…

बुधबार, बैशाख २४, २०७७

काठमाडौं । झण्डै अढाइ दसकअघि संकलन गरिएको र १७ वर्षअघि सार्वजनिक भएको नेपथ्यको एउटा पुरानो गीतले पहिलोपटक दृश्य पाएको छ । ‘पानी तिरतिरे ल्याउ भन्थे बाबैले मारयो...

नेपथ्यको पानी तिरतिरे तमोरको गीतमा, अष्ट्रेलियाको दृश्य

सोमवार, बैशाख २२, २०७७

‘यो ठाउँमा उभिनु र तपाईंहरुको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो’ काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको...

अमेरिकन आइडलको टप १० मा उक्लिए नेपाली दिवेश, सबैमा आभार व्यक्त गरे

शनिबार, बैशाख २०, २०७७

‘ म हुँ कोरोना ‘   ए मनुष्य ! तिमीलाई थाहा छ ? तिमी को हौ ? कसरी तिमी यो अवस्थामा छौ ? तिमीले अलिकति पनि हेक्का राखेनौ है ? यस...

‘ म हुँ कोरोना ‘-कविता

बिहिबार, बैशाख १८, २०७७

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो...

बलिउड अभिनेता ऋषि कपुरको निधन
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ