आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन प्रदेशस्थित राष्ट्र सङ्घीय निकाय (युएन एजेन्सी)लाई...

मुख्यमन्त्री राउतद्वारा युएन एजेन्सीसँग कोरोना नियन्त्रणका लागि सहयोग गर्न छलफल

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, चितवन। जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् ।...

चितवनमा थप ११ संक्रमितको मृत्यु

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, काठमाडौं । काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो...

अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, बाँके । बाँकेका विभिन्‍न अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । आइतबार दिउँसो ३:४५ देखि सोमबार विहान ६ बजेसम्‍म...

बाँकेमा थप ८ संक्रमितको मृत्यु

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, काठमाडौं । ‘सत्र पुष्प पत्रहरु’ नामक कथासंग्रहकी लेखक सुकृति शर्मालाई ब्लूमक्विस्ट परिवारिक छात्रवृत्ति कोषले ब्लूमक्विस्ट–२०२१ वर्ष पुरस्कार प्रदान गरेको छ । परिवार, विद्यालय...

ब्लूमक्विस्टको यो वर्षको पुरस्कार सुकृति शर्मालाई

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, झापा । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ । आफूलाई कोरोना सङ्क्रमण...

अस्पताल नगई घरेलु उपचारमा लाग्छन झापाका संक्रमित

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, काठमाडौं । जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी...

नलकटुवा पेस्तोलसहित एकजना पक्राउ

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि बेलायतमा जारी गरिएको लकडाउन केही खुकुलो बनाइएको छ । इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा...

संक्रमितको संख्या कम हुँदै गएपछि बेलायतमा लकडाउन खुकुलो पारियो

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले आज दिउँसो देशका पहाडी भेगमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

देशभर आंशिक बदली रही बर्षाको सम्भावना

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, काठमाडौं । तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणर्थीहरुले कोरोना सङ्क्रमितहरुका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गरेका छन् । यहाँस्थित दमक अस्पताल कोभिड...

भुटानी शरणार्थीद्वारा स्वास्थ्य सामग्री प्रदान
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ