आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार, बैशाख १४, २०८१

  रसुवा। नेपाली कांग्रेस रसुवाले जिल्ला प्रशासन कार्यालय रसुवामा ज्ञापनपत्र बुझाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जले विभिन्न क्षेत्रको विकास निर्माणमा अवरोध गरेको भन्दै ज्ञापनपत्र बुझाएको सभापति पेम्बा...

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विरुघ्द रसुवा काँग्रेसको ज्ञापनपत्र

बिहिबार, बैशाख १३, २०८१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहिबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । कुल ४० सदस्यीय...

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

बिहिबार, बैशाख १३, २०८१

जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । औरही गाउँपालिका-१  पौडेसरमा  युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न...

धनुषामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप

बिहिबार, बैशाख १३, २०८१

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्री बनेको १६ दिनपछि कँडेलले विश्वासको मत लिन लाग्नुभएको हो ।...

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

बुधबार, बैशाख १२, २०८१

कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री कँडेलले यही वैशाख १३ गते विश्वासको मत लिनका लागि...

मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

आइतवार, बैशाख ९, २०८१

सुदूरपश्चिम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग...

आगामी बजेट परम्परागतभन्दा भिन्न हुन्छः प्रधानमन्त्री

आइतवार, बैशाख ९, २०८१

काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट सत्ता साझेदार दल जनता समाजवादी पार्टी बाहिरिएको छ । सरकार गठनका बेला भएको सहमति कार्यान्वय नभएको भन्दै जसपाले सरकार...

लुम्बिनी सरकारबाट बाहिरियो जसपा

शुक्रबार, बैशाख ७, २०८१

रसुवा, ७ वैशाखः उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी राजमार्ग विस्तार छिटो सम्पन्न हुने जानकारी दिनुभएको...

गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी राजमार्ग विस्तार छिटो सम्पन्न हुन्छ :उपप्रधानमन्त्री महासेठ

शुक्रबार, बैशाख ७, २०८१

  काठमाडौं । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रश्ताव बहुमतले पारित भएको छ । प्रदेश सभाको शुक्रवारको बैठकले...

कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेसम्म विश्वासको मत लिनुपर्ने

शुक्रबार, बैशाख ७, २०८१

काठमाडौँ । नेपाली काँग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेशमा प्रदेश प्रमुख र प्रदेश सरकारले गैरसंवैधानिक काम गरेको आरोप लगाउँदै आपत्ति जनाएको छ । शुक्रवार पार्टी केन्द्रिय...

गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले गैरकानूनी काम गरेको काँग्रेसको आरोप

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ