१५ असोज, काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा...
काठमाडौँ, १४ असोज चितवन टाइगर्सले काठमाडौँ किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित दर्ता गराएको छ...
काठमाडौं, १४ असोज छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित...
काठमाडौं, १४ असोज इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्समाथि ७ विकेटको सहज जित हात पारेको छ । राजस्थानले दिएको १५०...
१३ असोज, काठमाडौं । नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिनुभएको छ । प्याकुरेलले बुधबार पत्रकार सम्मेलन गर्दै आफूले पद छाडेको जानकारी गराउनुभएको...
१३ असोज, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले पहिलो जित निकालेको छ । बुधबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको...
१३ असोज, काठमाडौं । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधवार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज...
१३ असोज, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोजले पहिलो जित निकालेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बुधबार...
१२ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ...
काठमाडौं, १२ असोज कीर्तिपुरको टियु मैदानमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत मंगलबारको काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology