आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आइतवार, भदौ २७, २०७८

काठमाडौं ,२७ भदौ पर्यटन सम्वद्ध मजदुर श्रमिकले अल्पकालीन रोजगारी पाउने भएका छन् । कोरोना संक्रमणको जोखिमले पर्यटन क्षेत्र बन्द हुँदा काम विहिन भएका होटल पर्यटन क्षेत्रका...

पर्यटन सम्वद्ध मजदुर श्रमिकलाई अल्पकालीन रोजगारी

आइतवार, भदौ २७, २०७८

२७ भदौ, काठमाडौं । विज्ञहरुले पर्यटन व्यवसायलाई निर्बाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन । पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस...

पर्यटन व्यवसाय निर्बाधरुपमा संचालन गर्न सरकारसँग माग

शनिबार, भदौ २६, २०७८

काठमाडौं, २६ भदौ  काठमाडौंको बुढानिलकण्ठ स्थित होटेल पवेराले आन्तरिक पर्यटकहरुका लागि अतिरिक्त सुविधा सहितको आकर्षक प्याकेजहरु ल्याएको छ । कोरोना भाइरस संक्रमणका कारण शिथिल बनेको...

होटल पवेराको आन्तरिक पर्यटक लक्षित प्याकेज सार्वजनिक

शुक्रबार, भदौ २५, २०७८

काठमाडौँ, २५ भदौ  ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स...

जिपलाइनको मज्जा लिन चन्द्रागिरि जाने कि !

शुक्रबार, भदौ २५, २०७८

काठमाडौँ, २५ भदौ  सरकारले कोभिड–१९ महामारीका कारण अति प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियतसहितका कार्यक्रम घोषण गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज...

पर्यटन क्षेत्रलाई छुट तथा सहुलियत

बिहिबार, भदौ २४, २०७८

चितवन, २४ भदौ व्यस्त शहर नारायणगढ नजिकै वनको काखमा त्रिशूली नदीको किनारमा नयाँपन दिने रिसोर्ट सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सतनचुली सामुदायिक वनको...

त्रिशूली नदीको किनारमा नयाँपन दिने रिसोर्ट सञ्चालनमा

बिहिबार, भदौ २४, २०७८

काठमाडौँ, २४ भदौ  नेपाल राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित पर्यटन क्षेत्रका व्यवसायीलाई थप हर्जना वा पेनाल्टी ब्याज नलगाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज...

कोरोना प्रभावित पर्यटन क्षेत्रलाई थप हर्जना नलगाऊ :केन्द्रिय बैंक

बिहिबार, भदौ २४, २०७८

  नयाँ दिल्ली। भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मू कश्मीरमा औद्योगिक विकासको लागि नयाँ बेब पोर्टलको शुभारम्भ गरेका छन्। उनले जम्मु काश्मीरमा रहेको औद्योगिक इकाइहरुको...

भारतीय गृहमन्त्रीले सुरु गरे जम्मु काश्मीरमा औद्योगिक विकासका लागि नयाँ वेब पोर्टल

बुधबार, भदौ २३, २०७८

२३ भदौ, पर्वत । सिङ्गल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात गण्डकी सुनौलो झुला नामकरण गरिएको...

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’

मङ्लबार, भदौ २२, २०७८

पोखरा, २२ भदौ क्षणभरमै मौसम फेरिन्छ । बादल ढपक्कै ढाक्छ । हिउँपहिरो झर्न थालिहाल्छ । सहजै हिमाल चढेकाहरू पनि झर्ने बेलासम्म के हुन्छ भनेर आत्तिन्छन्...

मनास्लु आरोहणका लागि १०८ ले लिए अनुमति, बेसक्याम्प पुगे आरोही
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ