आइतवार, बैशाख २३, २०८१

शनिबार, साउन ३०, २०७८

काठमाडौँ, ३० साउन । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरका बीच रु दुई अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ । विश्वका...

युवा व्यवसायी पङ्गेनीले ठमेलमा सञ्चालनमा ल्याए चारतारे ‘रमदा होटल’

शनिबार, साउन ३०, २०७८

काठमाडौं ,३० साउन नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । गत वर्षको नीतिलाई नै निरन्तरता...

मौद्रिक नीतिमा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता,ब्याज तथा साँवा भुक्तानीको समय सर्यो

बिहिबार, साउन २८, २०७८

काठमाडौँ ,२८ साउन कोरोनाविरुद्ध खोपको मात्रा पूरा गरी शरदयाममा नेपाल आउन योजनामा रहेका विदेशी पर्यटकलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने हालको नियम हटाउन १२ वटा पर्यटन सम्बद्ध...

क्वारेन्टाइन हटाउन पर्यटन सम्बद्ध १२ संस्थाको माग

बुधबार, साउन २७, २०७८

२७ साउन, काठमाडौं । पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग...

एक महिनाभित्र पर्यटन व्यवसायीलाई खोप उपलब्ध गराउन माग

सोमवार, साउन २५, २०७८

गण्डकी, २५ साउन  गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रलाई लक्षित गरी एकदुई दिनभित्रमा नै कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पोखरामा...

एकदुई दिनभित्रमा पर्यटन लक्षित खोपः मन्त्री कँडेल

आइतवार, साउन २४, २०७८

पोखरा ,२४ साउन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि एक बर्ष थप

आइतवार, साउन २४, २०७८

काठमाडौं,२४ साउन नेपाल पर्यटन बोर्डले पोल्याण्डमा आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१’मा नेपालको प्रतिनिधित्व गर्ने मिस्टर नेपाल–२०१९ का विजेता डा.सन्तोष उपाध्यायलाई विदाई गरेको छ । बोर्डको...

पोल्याण्डमा आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१’मा नेपालको प्रतिनिधित्व डा.सन्तोष उपाध्यायले गर्ने

आइतवार, साउन २४, २०७८

२४ साउन, काठमाडौं । यति एयरलाइन्सले काठमाडौंदेखि विभिन्न ६ वटा गन्तव्यका लागि ‘यति सस्तो’ अफर अन्तर्गत न्यून भाडादर कायम गरेको छ । एयरलाइन्सले अगस्ट...

यति एयरलाइन्सले ल्यायो ‘यति सस्तो अफर’

बुधबार, साउन २०, २०७८

काठमाडौँ, २० साउन  आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि सङ्क्रमणरहित उडानको प्रतिबद्धता जनाएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी...

सहज भाडा दरमा सङक्रमणरहित उडानको प्रतिबद्धता

बुधबार, साउन २०, २०७८

काठमाडौं, २० साउन ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले विदेशबाट आउने पर्यटकहरुले क्वारेन्टाइनमा बस्न आवश्यक नरहेको बताउनुभएको छ । उहाँले विदेशबाट आउने पर्यटकहरुको कोरोना परीक्षण...

ठमेल क्षेत्रमा संलग्न सबै व्यवसायीले भ्याक्सिन लगाई सकेकाले अब ठमेल खोल्नुपर्छ :भवि शर्मा

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ