बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा, फेरि दोहोरिने संकेत


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २०, २०७६
  • 586
    SHARES

अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिनुभएको छ ।

मंगलबारै राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिन लागेका खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो । उहाँको राजीनामापत्र मुख्यसचिव रेग्मीले राष्ट्रपतिसमक्ष बुझाएको शितल निवास स्रोतले जनाएको छ ।

राष्ट्रियसभा सदस्यको कार्यकाल सकिए पनि सरकारले उहाँलाई ६ महिनाको लागि मन्त्री बनाउन चाहेमा बाटो खुलै रहेको छ ।

तर ६ महिनाभित्र उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुपर्ने हुन्छ । सरकारले भने खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गर्ने र अर्थमन्त्रीमा दोहोर्‍याउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }