शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अच्युत सिग्देलको गीति एल्वम ‘आबृत्ति’ यू ट्युवमा सार्बजनिक


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १३, २०७६
  • 769
    SHARES

 

गीतकार अच्युत सिग्देलद्वारा गीति एल्वम ‘आबृत्ति’ यू ट्युवमा सार्बजनिक भएको छ ।

माया प्रेम, विछोड, नृत्य, जस्ता फरक फरक बिधामा लेखिएका आठवाट गीत समावेश गरिएको गीति एल्वम आबृत्ति क़रीब ३८ मिनेटकोछ ।

न्युयोर्क निवासी कवि तथा लेखक सिग्देलका छ वटा गीतहरुमा नारायण सुवेदी ‘आभाष’ले संगीत भरेका छन । मेलीना राईले ‘छोडिजाने मायालू’, शिव परियारले ‘मेरोमाया अर्कै थियो’, निकिता थापाले ‘अँगालोमा वेर्नु मलाई’, जुनु रिजालले ‘पुतली झै’, सुरज कुमारथापाले ‘मस्ती मस्ती’ र नारायण सुवेदीले ‘यो जीवनमा’ स्वर भरेका छन् ।

लोक आधुनिक र नेपाली बाटो माटो र खोला झरनाको परिवेश बोकेका गीतहरू कर्णप्रिय छन् ।

दुई अतिरिक्त गीतमा चर्चित गायक सँगीतकार हरी लम्सालको सँगीत रहेको छ ।

‘सातौ फेरा नपुरेर’ मा चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको छ भने ‘टोलाएर हेरिरहेँ ओझेल पर्दासम्म’ भन्ने गीत हरि लम्साललेगाएका छन् ।

यू ट्युवको विश्ववजार र हात हातसम्म पहुँच भएकाले गीत रिलिजमा यू ट्युव रोजिएको कुरा गीतकार सिग्देलले बताए ।

नारायण सुवेदीको यो जीवन, म्यूज़िक नेपाल मार्फत बजारमा आइसकेको छ । 

रामकृष्ण ढकालको सातौ फेरा भिडियो निर्माणको तयारीमा रहेको छ ।

सबै गीतहरु सुन्न यो तलको भिडियोमा क्लिक गर्नुहोस

 

AABRITTI ~ आवृत्ति ~ [ New Nepali Song Collection] [JukeBox] – Achyu

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }