विश्वनै कोरोना कोभिड १९ को महामारीले थोरैले ज्यान गुमाइसकेका र धेरै हल्लै हल्लाले हर पल मानिस आधा मरिरहेका छन् ।
यो कोरोनाको सन्त्रासबाट केही बेर मात्र भए पनि मुक्त गराउन गीतकार राम लामा अविनाशीले एउटा सांगेतिक प्रस्तुति श्रोता माझ ल्याएका छन्।
गितकार राम लामा अविनाशीको शब्द रचना रहेको यो गीतमा बरिष्ठ संगितकार सम्भुजित बास्कोटाको संगित रहेको छ भने सुरेश लामाले स्वर दिएकाछन् ।
अमेरिकामा व्यबसाय गरेर बसेका राम लामा अविनाशीको कविता संग्रह पिल्सिएको परदेशी मन सार्वजनिक भैसकेको छ भने करिब एक दर्जन गितहरु सार्वजनिक भएका छन् ।
PARDESHI परदेशी | NEPALI SONG | SURESH LAMA | OFFICIAL LYRICAL VIDEO 2020
RAM LAMA ‘ AVINASHI’ PRESENT परदेशी SONG : PARDESHI LYRIC : RAM LAMA ‘ AVINASHI ‘ MUSIC : SAMBHUJEET BASKOTA SINGER: SURESH LAMA video edit : sabin lama
प्रतिक्रिया
सम्बन्धित समाचार