शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

असाहय परिवारलाई सांसदको राहात


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १६, २०७६
  • 900
    SHARES

रसुवाका असाहाय परिवारलाई जिल्लाका दुई सांसदले राहात प्रदान गरेका छन् । सदरमुकाम धुन्चे स्थित त्रिशुली खोला नजिकै रहेका असाहय १६ परिवारलाई प्रतिनिधिसभा सांसद मोहन आचार्य र प्रदेश सभा सांसद प्रेम तामाङले राहात स्वरुप दैनिक उपभोग्य सामाग्री प्रदान गरेका हुन् ।

दैनिकी चलाउन अरुको भरमा निर्भर हुदै आएका १६ परिवारलाई आइतबार दैनिक उपभोग्य सामाग्री प्रदान गरिएको प्रदेश सभा सांसद प्रेम तामाङले बताए ।

मंगलबारदेखि गरिएको लकडाउनका कारण दैनिक कामकाज गर्न नपाउदा उनीहरुको आम्दानीको स्रोत बन्द भएपछि जिल्लाका सांसदले उनीहरुलाई चामल, दाल, चाउचाउ, नुन, तेल, साबुन, माक्स उपलब्ध गराएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }