मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वास्थ्य उपकरण खरिद प्रकरणमा बाबुराम भट्टराईको कडा टिप्पणी


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २०, २०७६
  • 644
    SHARES

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मेडिकल सामग्री खरिद सम्झौता रद्द गरिएपछि सरकार प्रमुख र मन्त्रीहरुबारे कडा टिप्पणी गरेका छन् ।

उनले ट्विटरमा यस्तो लेखेका छन्,”सेटिंगमा रद्दी स्वास्थ्यसामाग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री/कर्मचारी सम्झौता भंग गरेर चोखिने! सुरक्षाप्रेस खरिदमा अरबौंको कमिशन मोलतोल गर्ने मन्त्री राजीनामा दिएर चोखिने!ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता/न्यायाधीश चोखिने!यही हो कँणहरूको नयाँ विधिशास्त्र?”

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)