मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २७, २०७६
  • 842
    SHARES

बहराइनमा थप १० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

बहराइनको मनामा स्थित नेपाली दुतावासले आज एक बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ।

बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)